img_2852_600x400

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष कार्यवाहक महालेखापरीक्षक श्री सुकदेव खत्रीले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७२/०७३ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता