प्रेस विज्ञप्ति

आज मिति २०७४ साल भाद्र २३ गते शुक्रबारका दिन ३८ औं राष्ट्रिय शिक्षा दिवस, २०७४ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल … Continue reading प्रेस विज्ञप्ति