राष्ट्रपतिसमक्ष उपराष्ट्रपति र प्रधानमन्त्रीबाट शिष्टाचार भेट

मिति २०७३ साल भदौ २८ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले शिष्टाचार भेट गर्नुभयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय उपराष्ट्रपतिज्यूले आफू असंलग्न राष्ट्रहरुको सत्रौं शिखर … Continue reading राष्ट्रपतिसमक्ष उपराष्ट्रपति र प्रधानमन्त्रीबाट शिष्टाचार भेट