विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

१०डिसेम्बर २०१७ का दिन६९ औं विश्‍व मानव अधिकार दिवसनेपालमामनाउन लागिएको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चिता गरेकोरमानव अधिकारको कार्यान्वयनको … Continue reading विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश