श्री कृष्ण जन्माष्टमी पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

भगवान श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको … Continue reading श्री कृष्ण जन्माष्टमी पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश