सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमुख आयुक्त र महालेखापरीक्षक पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्त पदमा कार्यरत श्री दीप बस्न्यात, उदयपुरलाई नेपालको संविधानको धारा २३८ को उपधारा (२) बमोजिम अख्तियार … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमुख आयुक्त र महालेखापरीक्षक पदमा नियुक्त