सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका राजदूतबाट बिदाइ भेट

आज मिति २०७३ साल असोज १६ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदूत Mr. Wu Chuntai ले बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको निकट साँस्कृतिक, आर्थिक र … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका राजदूतबाट बिदाइ भेट