सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित सम्माननीय प्रधानमन्त्रीज्यू, नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यूहरु र नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल जेठ २४ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री शेर वहादुर देउवाज्यूले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित सम्माननीय प्रधानमन्त्रीज्यू, नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यूहरु र नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण