सम्माननीय राष्ट्रपतिज्यू पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ को अवसरमा “राष्ट्रपतिसँग बालिका” कार्यक्रममा सरीक

आज मिति २०७३ साल असोज १९ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ का अवसरमा आयोजित “राष्ट्रपतिसँग बालिका” कार्यक्रममा सरीक हुनुभयो। समग्र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा भएको सो कार्यक्रममा २० जिल्लाका … Continue reading सम्माननीय राष्ट्रपतिज्यू पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ को अवसरमा “राष्ट्रपतिसँग बालिका” कार्यक्रममा सरीक