सम्माननीय राष्ट्रपतिज्यूबाट सुरक्षाको प्रत्याभूति गर्न सबै सरोकारवालाहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त

रौतहट जिल्लाको गरुडा नगरपालिका क्षेत्रमा सडक निर्माणको क्रममा बनेको खाडलमा परी चारजना बालिकाको दुःखद निधनसम्बन्धी समाचारको संवेदनशीलता र यसबाट शोकसन्तप्त परिवारमा परेको गहिरो चोटप्रति सम्माननीय राष्ट्रपतिज्यूले भावपूर्ण समवेदना प्रकट गर्नुभएको छ । यसका साथै भोजपुर जिल्लामा तीनजना बालबालिका पानीमा डुबेर … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट सुरक्षाको प्रत्याभूति गर्न सबै सरोकारवालाहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त