सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताज्यूबाट राजीनामा पेश

आज मिति २०७४ साल श्रावण २९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७४/४/२९ गतेदेखि लागू हुने गरी … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताज्यूबाट राजीनामा पेश