सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

सम्माननीय राष्ट्रपतिज्यूले विगत केही दिनदेखि परेको अविरल भिषण वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकोप्रति गम्भीर ध्यानाकर्षण गर्नु भएको छ । प्रतिकूल मौसमका कारण हवाइ उडानमा कठिनाई परेको र सडक सञ्जालमा समेत कटान र … Continue reading सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त