सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जनवादी गणतन्त्र चीनका Vice Premier H.E. Mr. Wang Yang बाट शिष्टाचार भेट

आज मिति २०७४ साल श्रावण ३२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका Vice Premier H.E. Mr. Wang Yang ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जनवादी गणतन्त्र चीनका Vice Premier H.E. Mr. Wang Yang बाट शिष्टाचार भेट