सम्माननीय राष्ट्रपतिज्यूबाट टीका प्रसाद र जमरा ग्रहण एवम् प्रदान

आज मिति २०७३ साल असोज २५ गते मंगलबारका दिन विजया दशमीको पावन अवसरमा बिहान ८:४५ को शुभसाइतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‌आफ्ना काका श्री खगेन्द्र पाण्डेबाट टीका प्रसाद एवम् जमरा ग्रहण गर्नुभयो । यस अगाडि सम्माननीय राष्ट्रपतिज्यूलाई हनुमानढोका दरबार … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट टीका प्रसाद र जमरा ग्रहण एवम् प्रदान