सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संवैधानिक निकायका पदाधिकारीहरुबाट भेट
आज मिति २०७४ साल असोज ३१ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संवैधानिक निकायका पदाधिकारीहरुबाट भेट भयो । उक्त भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माननीय श्री दीप वस्न्यात, महालेखापरीक्षक माननीय श्री टंकमणि शर्मा, … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संवैधानिक निकायका पदाधिकारीहरुबाट भेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed