सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल कार्तिक २० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अष्ट्रेलियाका लागि आवासीय राजदूत श्री लक्की शेर्पालाई न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नु … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त