सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानी विदेश मन्त्रालयका Parliamentary Vice-Minister बाट शिष्टाचार भेट

आज मिति २०७४ साल मंसिर 20 गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका जापानी विदेश मन्त्रालयका Parliamentary Vice-Minister H.E. Mr. Iwao Horii नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानी विदेश मन्त्रालयका Parliamentary Vice-Minister बाट शिष्टाचार भेट