सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल माघ १८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयका माननीय महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारीले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश