सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका विदेशमन्त्री महामहिम श्रीमती सुष्मा स्वराजबाट शिष्टाचार भेट

आज मिति २०७४ साल माघ १९ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्री महामहिम श्रीमती सुष्मा स्वराजले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका विदेशमन्त्री महामहिम श्रीमती सुष्मा स्वराजबाट शिष्टाचार भेट