सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल माघ १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त अधिराज्यका लागि आवासीय राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई माल्टाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त