सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल माघ २९ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि आवासीय राजदूत श्री युवनाथ लम्साललाई नर्वेका लागि र इजरायलका लागि आवासीय नेपाली राजदूत श्री … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त