सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्रिपरिषद् गठन तथा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  1. … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्रिपरिषद् गठन तथा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण