सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७४ साल फागुन २२ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको औपचारिक भ्रमणमा रहनुभएका मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री H.E. Mr. Shahid Khequan Abbasi ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्रीबाट शिष्टाचार भेट