सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित सभामुखज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल फागुन २७ गते आइतबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम सम्माननीय श्री कृष्णबहादुर महराज्यूले प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित सभामुखज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण