सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

आज मिति २०७४ साल चैत्र २३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू मित्रराष्ट्र गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा सम्वत् २०७४ साल चैत्र २३ गते शुक्रबार भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको