सम्माननीय राष्ट्रपतिज्यू एघारौं गणतन्त्र दिवस, २०७५ का अवसरमा आयोजित जलपान समारोहमा सरीक

आज मिति २०७५ साल जेठ १४ गते सोमबार एघारौं गणतन्त्र दिवस, २०७५ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रपतिको कार्यालयमा जलपान समारोह सम्पन्न भयो । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकायम प्रधान न्यायाधीशज्यू, प्रतिनिधि सभाका … Continue reading सम्माननीय राष्ट्रपतिज्यू एघारौं गणतन्त्र दिवस, २०७५ का अवसरमा आयोजित जलपान समारोहमा सरीक