सम्माननीय राष्ट्रपतिज्यूसमक्ष फ्रान्सका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल असार २९ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि फ्रान्सका राजदूत H.E. Mr. Yves CARMONA ले विदाई भेट गर्नुभयो । सो अवसरमा फ्रान्स र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष फ्रान्सका राजदूतबाट विदाई भेट