सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल साउन ८ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री शेरबहादुर तामाङ्गज्यूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको