सम्माननीय राष्ट्रपतिज्यूबाट राजनीतिक दलका नेताहरुसँग भेट

आज मिति २०७३ साल मंसिर १९ गते आइतबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग भेट गर्नुभयो । उक्त अवसरमा नेपालको संविधानको कार्यान्वयनमा देखापरेका चुनौती तथा समसामायिक राजनीतिक विषयहरुमा छलफल भयो । सो … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट राजनीतिक दलका नेताहरुसँग भेट