arjun-bahadur-thapa-1-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सार्कका महासचिवबाट शिष्टाचार विदाइ भेट

आज मिति २०७३ साल फागुन १० गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो कार्यकाल पूरा गर्न लाग्नु भएका सार्कका महासचिव श्री अर्जुनबहादुर थापाले शिष्टाचार विदाइ भेट गर्नुभयो  ।

(केशव प्रसाद घिमिरे)

उपसचिव