सम्माननीय राष्ट्रपतिज्यू समक्ष थाइल्याण्डका राजदूतबाट बिदाइ भेट

आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र  थाइल्याण्डका महामहिम राजदूत Mr. Vutti Vuttisant ले  बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको निकट राजनीतिक, साँस्कृतिक, आर्थिक … Continue reading सम्माननीय राष्ट्रपतिज्यू समक्ष थाइल्याण्डका राजदूतबाट बिदाइ भेट