सम्माननीय राष्ट्रपतिज्यूसमक्ष श्रीलंकाका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित श्रीलंकाका राजदूत H.E. Ms. W.S. Parera ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष श्रीलंकाका राजदूतबाट शिष्टाचार भेट