सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल बैशाख २० गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि थाइल्याण्डका आवासीय महामहिम राजदूत Mr. Bhakavat Tanskul, गणतन्त्र कोरियाका आवासीय महामहिम राजदूत Mr. Park Young-Sik, अष्ट्रेलियाका आवासीय महामहिम … Continue reading सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश