सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख २५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा म्यान्मारका लागि  नेपाली राजदूत पदमा दमक-१३, झापा निवासी श्री भीमकृष्ण उदासलाई नियुक्त गर्नुभएको छ । (प्रल्हादप्रसाद … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त