सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाका कायममुकायम प्रधान सेनापति तोक्नु भएको

आज मिति २०७४ साल जेठ ३ गते बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको अलास्का, US PACOM तथा USARPAC को भ्रमण र सो पश्चात हवाईको होनोलुलुमा सञ्चालन हुने The … Continue reading सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाका कायममुकायम प्रधान सेनापति तोक्नु भएको