सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरुको महान चाडका अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व बडा दशैं, तिहार, नेपाल सम्वत् र छठ-२०७३ का सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । अनेकतामा एकता र सबै जातजाति … Continue reading सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरुको महान चाडका अवसरमा दिनुभएको शुभकामना सन्देश