नेपाल सम्वत् ११३७ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश
सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालीहरुको आफ्नै मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले…

