“शहीद दिवस २०७३” का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको सन्देश

नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन हाम्रा महान् शहीदहरूका त्याग तथा बलिदानको परिणाम हुन । हामी     सबैलाई राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्त रूपले समाहित हुने प्रेरणा प्रदान गर्दै आदरणीय ज्ञात–अज्ञात शहीदहरूको सपना साकार पार्न कृतसंकल्पित बन्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु…

Read More

सोनमल्होसार २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

तामाङ्ग समुदायको महान पर्व “सोनमल्होसार” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तामाङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ्ग समुदायले यस पर्वलाइ नयाँ वर्ष…

Read More
_mg_32371_1_11

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालस्थित अवैतनिक महावाणिज्यदूत एवम् वाणिज्यदूतहरुबाट शिष्टाचार भेट

आज मिति २०७३ साल माघ १२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित अवैतनिक महावाणिज्यदूत एवम् वाणिज्यदूतहरुको समुदाय (Honorary Consular Corps-Nepal) ले शिष्टाचार भेट गर्‍यो । भेटका अवसरमा अवैतनिक वाणिज्यदूतहरुको तर्फबाट समुदायका डिन श्री श्रीराम…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल माघ ११ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपाली राजदूत पदमा कार्यरत श्री लोकबहादुर थापालाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू World Future Energy Summit मा भाग लिने सिलसिलामा २०७३ साल माघ १ गते शनिबार युएईतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको…

Read More

मकर संक्रान्ति तथा माघी पर्व, २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएकाे शुभकामना सन्देश

“मकर संक्रान्ति तथा माघी पर्व, २०७३” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति पर्व…

Read More
_mg_1502_600x400

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल पौष २९ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसँग प्रमुख राजनीतिक दलका प्रमुखज्यूहरुबाट भेट

आज मिति २०७३ साल पौष २१ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसँग प्रमुख राजनीतिक दलका प्रमुखज्यूहरुबाट भेट भयो । भेटका अवसरमा हालको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल…

Read More