सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतीय राजदूतबाट बिदाई भेट
आज मिति २०७३ साल फागुन १७ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो कार्यावधि पूरा गर्नुभएका नेपालका लागि मित्रराष्ट्र भारतका राजदूत रणजीत रेले बिदाई भेट गर्नु भयो । भेटमा पारस्परिक सम्बन्धको बिषयमा कुराकानी भयो ।…