फागु पूर्णिमा (होली) पर्व, २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश
फागु पूर्णिमा (होली) पर्व, २०७३ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश सबै नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने नेपालीहरुको महान पर्व “फागु पूर्णिमा” अर्थात “होली” पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा…

