मजदुर दिवस २०१७ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

श्रमिकहरुको अधिकार स्थापित भएको दिनका रुपमा प्रत्येक वर्ष मे १ मा  विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यस मजदुर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख १५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्रीलङ्काका लागि  नेपाली राजदूत पदमा गुलरिया नगरपालिका-४, बर्दिया निवासी डा. विश्वम्भर प्याकुर्‍याललाई र ओमानको लागि नेपाली…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

आज मिति २०७४ साल बैशाख १४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार…

Read More

सूचनाको हक सम्बन्धी प्रकाशन गरिएको विवरण

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशन गरिएको विवरण सूचना सार्वजनिक गर्ने निकायको नामः राष्ट्रपतिको कार्यालय, शीतलनिवास, महाराजगञ्ज । सूचना सार्वजनिक गरेको अवधिः वि.सं. २०७३ साल…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको अवलोकन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज भक्तपुर दरवार स्क्वायर र पाटन दरवार स्क्वायर, ललितपुरको अवलोकन भ्रमण गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले भुकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको हाल सम्म भएका पुननिर्माणको अवस्था बारे जानकारी लिनुभयो । पुनःनिर्माणको क्रममा नेपालको मौलिकता कायम…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख १० गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  तपसिलमा उल्लेख भएका नेपाली राजदूतहरुलाई देहायबमोजिम गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । तपसिल…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट जापानका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख १० गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ललितपुर महानगरपालिका (साविक ललितपुर उपमहानगरपालिका -४), ललितपुर निवासी श्री प्रतिभा राणालाई जापानका लागि नेपाली राजदूत पदमा…

Read More
img_16478-copy

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७४ साल बैशाख १० गते आइतबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विधेयक…

Read More
_mg_0038_600x400

सम्माननीय राष्ट्रपतिज्यू मित्रराष्ट्र भारतको राजकीय भ्रमण पूरा गर्नुभई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र गणतन्त्र भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा मिति २०७४ साल बैशाख ४ गते देखि मिति २०७४ साल बैशाख ८ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण पूरा गर्नुभई आज स्वदेश फर्कनु भएको छ । (प्रल्हादप्रसाद…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख ३ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कतारका लागि नेपाली राजदूत पदमा का.म.पा. – १०, काठमाडौं निवासी श्री रमेशप्रसाद कोइरालालाई र इजरायलका लागि…

Read More