सम्माननीय राष्ट्रपतिज्यूसमक्ष विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट

आज मिति २०७४ साल जेठ १७ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाज्यू, विपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट सजाय माफी

आज मिति २०७४ साल जेठ १४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा दशौं गणतन्त्र दिवस, २०७४ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ७५९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विभूषण प्रदान

आज मिति २०७४ साल जेठ १४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम दशौं गणतन्त्र दिवस, २०७४ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका ५१४…

Read More

गणतन्त्र दिवस, २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

आज जेठ १५, दशौँ गणतन्त्र दिवस । लोकतन्त्रको स्थापनाका लागि पटक-पटक भएका आन्दोलन तथा विभिन्न आरोह-अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज नवौँ वर्ष पूरा भएको छ ।दशौँगणतन्त्र दिवसको पावन अवसरमा हाम्रा सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश…

Read More
img_5654_1

सम्माननीय राष्ट्रपतिज्यू दशौं गणतन्त्र दिवस, २०७४ का अवसरमा आयोजित जलपान कार्यक्रममा सरीक

आज मिति २०७४ साल जेठ १४ गते आइतबार दशौं गणतन्त्र दिवस, २०७४ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रपतिको कार्यालयमा जलपान समारोह सम्पन्न भयो । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, व्यवस्थापिका संसदका सम्माननीय सभामुखज्यू, माननीय मन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका…

Read More
img_5006-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष कोलम्बियाका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल जेठ १२ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित कोलम्बियाका राजदूत H.E. Ms. Monika Lanzetta ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्रिपरिषद्को गठनको लागि राजनीतिक दलहरुलाई आह्वान

आज मिति २०७४ साल जेठ ११ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्‌को गठन गर्नको लागि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट लिखित राजीनामा पेश

आज मिति २०७४ साल जेठ १० गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यूले आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

आज मिति २०७४ साल जेठ ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र,  निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अर्घारजस्थल, अर्घाखाँची निवासी प्रो.डा. चोपलाल भुसाललाई बङ्गलादेशका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशव…

Read More