सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल असार १४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा इनरुवा-२, सुनसरी निवासी श्री पदम सुन्दासलाई  बहराईनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (प्रल्हाद…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाका कायममुकायम प्रधान सेनापति तोक्नु भएको

आज मिति २०७४ साल असार १४ गते बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको Chief of Defence Conference र सो पश्चात बेलायतको सेनाध्यक्षको ‌औपचारीक निमन्त्रणामा सहभागी हुन…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट आम मतदाताहरुलाई दिनुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित संविधान जारी भए पश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन म आह्वान गर्दछु । देश संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ…

Read More

ईदुलफित्र पर्व २०७४ को शुभ अवसरमा सम्माननीय राष्ट्रपतियूको शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईदुल फित्र जस्ता विशेष…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

आज मिति २०७४ साल असार ११ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र,  निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था…

Read More
nyayaparisad_img_8405-jpg600x400

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल असार ८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगका अध्यक्ष तथा सम्माननीय कामय मुकायम प्रधान न्यायधीश श्री गोपाल पराजुलीज्यूबाट नेपालको संविधानको धारा १३८…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल असार ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका नेपाली राजदूतहरुलाई देहायबमोजिम गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । तपसिल…

Read More

सम्माननीय राष्ट्रपतिज्यू स्वीटजरल्याण्डको भ्रमण पूरा गर्नुभई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशकको निमन्त्रणामा स्वीटजरल्याण्डको जेनेभामा आयोजना भएको १०६औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तरगत “World of Work Summit” लाई संबोधन गर्नु भई आज मिति २०७४ साल असार ४ गते आइतबार भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु…

Read More
img_7894_copy

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल जेठ २९ गते सोमबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “राजनीतिक दल सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७४” नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको…

Read More
img_74931

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल जेठ २६ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४” नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको…

Read More