1img_1498

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानी स‌ंसदका सदस्यहरुबाट शिष्टाचार भेट

आज मिति २०७४ साल साउन ११ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका जापानी संसदका सदस्यहरु H.E. Ms. Hinako Takahashi र H.E. Ms. Yuko Nakagawa ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा…

Read More
2img_1544

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल साउन ११ गते बुधबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल श्रावण १० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा काठमाडौं महानगरपालिका -१६, काठमाडौं निवासी श्री भरत बहादुर रायमाझीलाई स्पेनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको…

Read More
imgq_1302

सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधान न्यायाधीश पदमा नियुक्त

आज मिति २०७४ साल साउन २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका वरिष्ठतममाननीय न्यायाधीश श्री गोपाल पराजुलीज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ ।…

Read More

सूचनाको हक सम्बन्धी प्रकाशन गरिएको विवरण

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशन गरिएको विवरण सूचना सार्वजनिक गर्ने निकायको नामः राष्ट्रपतिको कार्यालय, शीतल निवास, महाराजगञ्ज । सूचना सार्वजनिक गरेको अवधिः वि.सं. २०७४…

Read More
img_3390-copy

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल असार ३० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण…

Read More
_mg_0498_600x400

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका Parliamentary Vice-Minister for Foreign Affairs बाट शिष्टाचार भेट

आज मिति २०७४ साल असार २७ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका जापानका Parliamentary Vice-Minister for Foreign Affairs Mr. Kiyoshi ODAWARA ले शिष्टाचार  भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि…

Read More