web_img_3486

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि इजिष्टका राजदूतबाट विदाई भेट

आज मिति २०७४ साल भाद्र १४ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि इजिष्टका राजदूत महामहिम Mr. Baher Nabl Abdelfattah Helmy ले विदाई भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी…

Read More

गौरा पर्वको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालको सुदूरपश्‍चिम तथा मध्यपश्‍चिम क्षेत्रमा मनाइने  धार्मिक सांस्कृतिक महत्वको रुपमा रहेको गौरा पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सवै नेपालीबीच धार्मिक सहिष्णुता, सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु…

Read More
21175939_1847923155225772_91648577_n

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल भाद्र ११ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७४“ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र,  निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन…

Read More

हरितालिका तीजको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालको साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल भाद्र ६ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले  भेट गर्नुभयो । उक्त भेटघाटमा सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न मित्रराष्ट्र भारत भ्रमण लगायतका समसामयिक विषयमा छलफल भएको थियो ।…

Read More

प्रेस विज्ञप्ति

विगत केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकोले सो क्षेत्रका पीडित जनताका लागी राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोगार्थ सम्माननीय राष्ट्रपतिज्यूबाट एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी…

Read More
dsc_0106_600x400

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू एवम् प्रमुख राजनीतिक दलका नेताहरुबाट भेट

आज मिति २०७४ साल भाद्र ३ गते शनिबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यू एवम्  प्रमुख राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरी हालै देशमा गएको वाढी, पहीरो र समसामयिक विषयमा चासो व्यक्त गर्दै वाढी पहिरोबाट प्रभावित…

Read More
web_mg_2787_cr

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल भाद्र २ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “आर्थिक विधेयक, २०७४“ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।   (कृष्ण…

Read More
web_mg_2753

नवनियुक्त माननीय महान्यायाधिवक्ताज्यूबाट शपथ ग्रहण

आज मिति २०७४ साल भाद्र २ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा काठमाडौं महानगरपालिका-२६, काठमाडौं निवासी वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ…

Read More