अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण आदरणीय जेष्ठ नागरिकहरुको सुख, शान्ति एवम् सम्मानजनक जीवन यापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जीवनका अधिकांश समय कृयाशील रही आफ्नो ज्ञान,…

Read More

सम्माननीय राष्ट्रपतिज्यूले बडा दशैंका अवसरमा दिनुभएको शुभकामना सन्देश

आम नेपालीहरुको महान चाड बडा दशैं २०७४ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकको रुपमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट भुक्तान हुन बाँकी कैदको सजाय माफी

आज मिति २०७४ साल असोज १३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा  बडा दशैं, २०७४ को उपलक्ष्यमा कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२क), कारागार व्यवस्थापन कार्यविधि, २०७३  एवं सजाय माफी, मुल्तवी,…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रस्तावित “कुमारी” बाट भेट

आज मिति २०७४ साल असोज १० गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रस्तावित “कुमारी” श्री तृष्णा शाक्यले साक्षात्कार भेट गर्नुभयो । जिवित देवीका रुपमा परिचित र आसिन काठमाडौंका वर्तमान “कुमारी” उमेर हदका कारण प्रतिस्थापन गरी…

Read More

प्रेस नोट

सम्माननिय राष्ट्रपतिज्यूबाट बडादशैं २०७४ को अवसरमा मिति २०७४ असोज १४ गते शनिबार विजयादशमीका दिन सम्माननिय राष्ट्रपतिज्यूको हातबाट टीका ग्रहण गर्न इच्छुक सम्माननियज्यूहरु, माननिय उपप्रधानमन्त्री एवम् मन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरुलाई अपरान्ह 2:०० बजेदेखि ३:०० बजे सम्म र अन्य…

Read More

सम्माननीय राष्ट्रपतिज्यू सडक दुर्घटना हुनका कारण असर सम्बन्धी कार्यक्रममा सरिक

आज मिति २०७४ साल असोज ४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू सडक दुर्घटनाबाट हुन गएको मानवीय क्षति सम्बन्धमा चिन्तित बन्‍नुभएको परिप्रेक्ष्यमा सडक दुर्घटना हुनुका कारण, असर र रोकथामको सन्दर्भमा कार्यालयबाट आयोजित कार्यक्रममा सरिक हुनुभयो । उक्त कार्यक्रममा…

Read More
web_mgl5951

संविधान दिवस एवम् राष्ट्रिय दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको सम्बोधन

सम्माननीय उपराष्ट्रपति, सम्माननीय कार्यवाहक प्रधानमन्त्री, सम्माननीय कायममुकायम प्रधानन्यायाधीश, सम्माननीय सभामुख, विशिष्ट महानुभावहरु, महामहिम राजदूत तथा नियोगप्रमुख दम्पतीहरु, भद्र महिला तथा सज्जनवृन्द ! आज नेपालको संविधान जारी भएको दोस्रो वर्ष पूरा भएको सुखद अवसरमा तपाइँहरु सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा…

Read More
web_mgl5951

प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपालको राष्ट्रिय दिवसका रुपमा रहेको संविधान दिवस, २०७४  का अवसरमा नेपालका लागि विभिन्न मित्रराष्ट्रहरुका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुका लागि राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७४ साल असोज ३ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित साँस्कृतिक…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७४ साल असोज ३ गते मंगलबारका दिन सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिने एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा सम्वत् २०७४ साल असोज ३ गते मंगलबार संयुक्त…

Read More

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश

नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षापछि संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन आज असोज ३ गते तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,…

Read More