web_imgl5430

निर्वाचन आयोगको आ.व. २०७३/७४ को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल चैत्र १४ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोग, नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको…

Read More

विज्ञ पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं जिल्ला, कलंकी निवासी श्री सुशील प्याकुरेललाई राजनितिक, सामाजिक र मानव अधिकार सम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

Read More
web_imgm4035-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल चैत्र ५ गते सोमबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनिर्वाचित सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुनज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।…

Read More

प्रमुख स्वकीय सचिव पदमा नियुक्त

आज मिति २०७४ साल चैत्र ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले झापा जिल्ला कमल गाउँपालिका निवासी श्री भेषराज अधिकारी  लाई प्रमुख स्वकीय सचिव पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगद्वारा उपराष्ट्रपति पदको निर्वाचन प्रतिवेदन पेश

आज मिति २०७४ साल चैत्र ४ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ एवम् दफा ६० बमोजिम…

Read More
web-upload-1

नवनिर्वाचित माननीय उपसभामुखज्यू र माननीय उपाध्यक्षज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल चैत्र ४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री कृष्णबहादुर महराज्यूसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री शिव माया तुम्वाहाङफेज्यूले प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम…

Read More
web_imgm3628

सम्माननीय राष्ट्रपतिज्यूबाट मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति र हेरफेर

आज मिति २०७४ साल चैत्र २ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा मिति २०७४/११/३ मा गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम नियुक्ति र हेरफेर गरी देहाय बमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको…

Read More
web_mgl3396

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल चैत्र १ गते बिहीबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ को अनुसूचि -२ बमोजिम सम्माननीय श्री गणेश प्रसाद तिमिल्सीनाज्यूले राष्ट्रियसभाको अध्यक्ष पदको पद तथा गोपनीयताको…

Read More
web_mgl3368

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल चैत्र १ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जनवादी गणतन्त्र चीनका राजदूत Her Excellency Ms. Yu Hong ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा महामहिम राजदूतले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू…

Read More

प्रधानन्यायाधीशको राजीनामा

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीज्यूले  नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७४/१२/१ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु भएको छ । (हरिप्रसाद दवाडी) प्रवक्ता

Read More