विश्‍व मजदुर दिवस, २०१८ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

श्रमिकहरुको हक अधिकार स्थापित भएको दिनको रुपमा प्रत्येक वर्ष मे १ मा  विश्व मजदुर दिवस मनाउने गरिन्छ । मजदुर दिवसको यस अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु…

Read More

उभौली पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

किराँत धर्मावलम्बीहरुको पवित्र एवं महान उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रो देश नेपालको मौलिक र विशिष्ट संस्कृतिसहितको समुदाय किराँतको…

Read More

२५६२ औं बुद्धजयन्ती २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपाल आमाका सपुत एवम् अमरज्योति शान्तिका अग्रदूत बुद्धको २५६२ औँ जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरु लगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको शान्ति, अहिंसा, मेलमिलाप र करुणाप्रति विश्वास राख्‍ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको अधिवेशन आह्वान

आज मिति २०७५ साल बैशाख १६ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७५ साल बैशाख २३ गते आइतबारका दिन १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा…

Read More
web_mgl7245-copy-1

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७५ साल बैशाख १३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. बेपत्ता पारिएका व्यक्तिको छानविन,…

Read More
web_imgl6913-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतको प्रतिनिधिमण्डलबाट भेट

आज मिति २०७५ साल बैशाख ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतको प्रतिनिधिमण्डलले भेट गर्यो । उक्त भेटमा आर्थिक समृद्धिका विषय एवम् निजी क्षेत्र र सरकारबीच सहकार्यमा हुनसक्ने कार्यहरु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल बैशाख २ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई सर्वियाका लागि समेत र थाइल्याण्डका लागि…

Read More
web_imgl6870-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष साउदी अरेवियाका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल बैशाख २ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि लागि साउदी अरेवियाका राजदूत H.E. Mr. Abdulnaser H. AlHarthi ले विदाई भेट गर्नुभयो । सो अवसरमा साउदी अरेविया र नेपालबीच रहि…

Read More

नववर्ष २०७५ सालको शुभअवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नववर्ष २०७५ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । २०७४ हाम्रो देशको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण वर्ष रह्यो । नेपालको संविधानद्वारा…

Read More
web_imgl6697

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल चैत्र २९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहका वीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७३/०७४ को महालेखापरीक्षकको…

Read More