imgm9036-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष BIMSTEC का महासचिव H.E. M. Shahidul Islam बाट शिष्टाचार भेट

आज मिति २०७५ साल जेठ १६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका सात सदस्य राष्ट्रहरुको संगठन BIMSTEC का महासचिव H.E. M. Shahidul Islam ले शिष्टाचार भेट गर्नुभयो । सो…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट सजाय माफी

आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको…

Read More

गणतन्त्र दिवस, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश

आज जेठ १५, एघारौँ गणतन्त्र दिवस । नेपाली जनताद्वारा विगतमा संचालित गौरवपूर्ण आन्दोलनको परिणामस्वरुप स्थापित गणतन्त्रले एक दशक पूरा गरेको छ । एघारौँ गणतन्त्र दिवसको सुखद अवसरमा ज्ञात अज्ञात अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण…

Read More
web_imgs88456

सम्माननीय राष्ट्रपतिज्यू एघारौं गणतन्त्र दिवस, २०७५ का अवसरमा आयोजित जलपान समारोहमा सरीक

आज मिति २०७५ साल जेठ १४ गते सोमबार एघारौं गणतन्त्र दिवस, २०७५ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रपतिको कार्यालयमा जलपान समारोह सम्पन्न भयो । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकायम प्रधान न्यायाधीशज्यू, प्रतिनिधि सभाका…

Read More
_mgl8265

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल बैशाख ३१ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगका अध्यक्ष तथा सम्माननीय कामय मुकायम प्रधान न्यायधीश श्री दीपकराज जोशीज्यूबाट नेपालको संविधानको धारा १३८…

Read More
web_bhet

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी…

Read More
web_mgl8076

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. Masashi OGAWA बाट विदाई भेट

आज मिति २०७५ साल बैशाख २७ गते विहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. Masashi OGAWA ले विदाई भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित…

Read More
web_mgl7951

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो ।…

Read More
web_mgl7723-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र गणतन्त्र सर्वियाका First Deputy Prime Minister and Minister of Foreign Affairs, H.E. Mr. Ivica Dačić बाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २३ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र गणतन्त्र सर्वियाका First Deputy Prime Minister and Minister of Foreign Affairs, H.E. Mr. Ivica Dačić ले…

Read More
web_mgl7335-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan बाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २१ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan बाट शिष्टाचार भेट भयो…

Read More