web_mgl13861-copy

सम्माननीय राष्ट्रपतिज्यू र बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनमा सहभागी सदस्य-राष्ट्रहरूका राष्ट्रप्रमुखहरु एवम् सरकार प्रमुखहरुबीच भेटवार्ता

आज मिति २०७५ साल भदौ १४ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू र चौथो बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनमा सहभागी सदस्य-राष्ट्रहरूका राष्ट्रप्रमुखहरु एवम् सरकार प्रमुखहरुबीच भेटबार्ता भयो । उक्त अवसरमा बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनका अध्यक्ष नेपालका…

Read More
_mgl1343

सम्माननीय राष्ट्रपतिज्यू र म्यानमारका महामहिम राष्ट्रपति U Win Myint बीच भेटवार्ता

आज मिति २०७५ साल भदौ १३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू र म्यानमारका महामहिम राष्ट्रपति  U Win Myint बीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासो एवम्…

Read More

नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति

आज मिति २०७५ साल भाद्र १२ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका बलाधिकृत नं. ११६१ रथी श्री पूर्णचन्द्र थापाज्यूलाई…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली गैरआवासीय राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल भाद्र १२ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त…

Read More

बकर ईद (इदुल जोहा) पर्व २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

ईस्लाम धर्माबलम्बीहरुको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, साँस्कृतिक, भाषिक र जातिय विविधता बीच अनुपम सुदृढ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विज्ञ पदमा नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कास्की  जिल्ला, पोखरा -7 निवासी श्री माधव शर्मालाई नेपाली कला तथा संस्कृति, भाषा, साहित्य, इतिहास, पुरातत्व र साँस्कृतिक सम्पदाका  क्षेत्र तथा काठमाडौं जिल्ला निवासी रथी श्री नेत्र बहादुर थापा (अ.प्रा.) लाई राष्ट्रिय सुरक्षा, प्राकृतिक सम्पदा…

Read More
_mgl1154

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा माननीय उपसभामुखलगायतबाट भेट

आज मिति २०७५ साल भदौ ४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री कृष्ण बहादुर महराज्यू, प्रतिनिधि सभाका माननीय उपसभामुख डा. शिबमाया तुम्बाहाङफेलगायत सातै प्रदेशका प्रदेश सभाका माननीय सभामुखहरु एवम् माननीय…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट समवेदना व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले भारतका पूर्व प्रधानमन्त्री श्री अटल बिहारी वाजपेयीको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै मित्रराष्ट्र भारतका महामहिम राष्ट्रपति श्री रामनाथ कोभिन्दलाई समवेदना सन्देश पठाउनुभएको छ । त्यसै गरी  सम्माननीय राष्ट्रपतिज्यूले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोवेल…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली गैरआवासीय राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल साउन २३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त…

Read More